एनआरएन अमेरिकाको नवौं साधारणसभा शुरु

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको नवौं वार्षिक साधारण सभामा सुरु भएको छ । कोरोना भाइरसको संक्रमणका कारण संघले पहिलो पटक भर्चुवल साधारणसभा शुक्रवार साँझ शुरु भएको हो । अमेरिकाका अध्यक्ष सुनिल शाहको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुखअतिथि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रहेका छन् । एनआरएन अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा. बद्री … Continue reading एनआरएन अमेरिकाको नवौं साधारणसभा शुरु